मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो, अन्य ठाउँको कति?

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो, अन्य ठाउँको कति?

काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आज साँझ ६ बजे सार्वजनिक गरिएको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्रीमा झरेको हो।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आज साँझ ६ बजे सार्वजनिक गरिएको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्रीमा झरेको हो।

काठमाडौं उपत्यका मात्रै नभएर केही दिन यता देशभरको तापक्रम घट्दो क्रममा छ। तापक्रम घटेसँगै देशभर चिसो बढेको छ। 

चिसो बढिरहेकाले उच्च स्वास्थ्य सावधानी अपनाउन मौसमविद्ले दैनिक आग्रह गरिरहेका छन्। 

बुधबार साँझ ६ बजे पनि मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

बुलेटिमा तराईका भूभागममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Dec 22, 2021| 19:56 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।