मंगलबार, भदौ २, २०८३

समाज

आन्दोलनमा रहेका बाँदरझुलावासीसँग तीन बुँदे सहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा चितवनका बाँदरझुलावासीले उठाउँदै आएका माग सम्बोधन गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

चिकित्सा शिक्षा आयोगले शिक्षण शुल्कको विषयमा प्रष्ट्यायो

मेडिकल कलेजहरुले चिकित्सा शिक्षा तर्फ स्नातक तहको अध्ययनमा अतिरिक्त शुल्क लिएपछि चिकित्सा शिक्षा आयोगले शिक्षण शुल्कको विषयमा थप प्रष्ट पार्दै सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

बाँदरझुलावासी र सरकारबीच तीनबुँदे सम्झौता

चितवनको माडीस्थित बाँदरझुलावासी र सरकारबीच तीन बुँदे सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

चिट चोर्न नदिएको रिसमा शिक्षकमाथि हातपात

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

लागूऔषधसहित तीन पक्राउ

पुर्नवास नरपालिका-४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई मंगलबार बिहान पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

भालुको आक्रमणबाट एक घाइते

जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

तीन दिनदेखि बेपत्ता महिला मृत फेला

मट्टीहानी-३ बर्दाहकी २२ वर्षीया रुक्सार खातुन मृत भेटिएकी हुन्। खातुन हराउको भन्दै उनका आफन्तले प्रहरी चौकी धिरापुरमा मौखिक जानकारी दिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

चापागाउँमा टेको लगाइएको पुल भाँच्चियो, टिपर चालकको मृत्यु

लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

ओलीले शिलान्यास गरेको ५ वर्ष बित्दा पनि तयार भएन भक्तपुर चिडियाखानाको डीपीआर

सरकारले चिडियाखाना निर्माणका लागि ७५/७६ मा ७ करोड १७ लाख, ७६/७७ मा १० करोड, ७८/७९ मा साढे ६ करोड छुट्याएको छ। तर, विनियोजित बजेट उपयोग हुन सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

दुई नगरपालिकाबीच भगिनी सम्बन्ध कायम हुने

महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठ र महालक्ष्मी नगरपालिका धनकुटाका मेयर पर्शुराम नेपालबीच भगिनी सम्बन्ध विस्तारबारे सैद्धान्तिक सहमति भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

२१ महिने बालिका हत्या आरोपमा दम्पती पक्राउ

रंगेली २ का चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसाको हत्या आरोपमा सोही स्थानका नातामा फुपु फुपाजु पर्ने ४६ वर्षीय सैनी उराउ र उनकी श्रीमती ३५ बर्षीया संगिता उराउलाई पक्राउ आइतबार...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

घर नभएका बाँदरझुलावासी कठ्यांग्रिँदै रोइरहेछन् राजधानीमा

‘जसको जोत उसको पोत हुनुपर्छ। निकुञ्ज सबैको साझा सम्पत्ति हो हामीलाई पनि यसको माया छ', आचार्यले भनिन्, ‘३१ वर्षदेखि भोग चलन गर्दे आएका छौं अन्त कहाँ जानु?’
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

न्यून चापीय प्रणालीको प्रभाव, आज हिमपातको सम्भावना

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको रहेको मोसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

उनीहरूको साथबाट एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

युनिसेफले भन्‍यो- कोभिडका कारण बालबालिकाको विकास र सिकाइमा असर

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोभिड –१९ महामारीका कारण नेपालमा बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई असर पारेको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

आइएलओको हिंसा तथा दुर्व्यवहार महासन्धि अनुमोदन गर्न माग

श्रमिकमाथि कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार अन्त्यका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुर्व्यवहार महासन्धि १९० अनुमोदन गरिनुपर्नेमा सरोकार निकायले जोड दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

श्रीमतीको हत्या गरी फरार राई पक्राउ

आफ्नै कोठामा श्रीमतीलाई राति कुटपिट गरी हत्या गरेर फरार भएका एक पुरुषलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले आज पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

विद्यार्थीलाई लोकतन्त्र र निर्वाचनका कुरा सिकाइँदै

जिल्लास्थित विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई लोकतन्त्र र निर्र्वाचनका विषय सिकाउन थालिएको हो। जिल्ला निर्वाचन कार्यालयले विद्यालयस्तरमा निर्वाचन शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई लोकतन्त्र र निर्वाचन प्रक्रियाबारे जानकारी गराउँदै हिडेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

बारको आन्दोलनका कारण इजलास दैनिक दुई घण्टा प्रभावित

सर्वोच्च अदालतमा करिब ढेड महिना सर्वोच्च अदालतका न्यायाधीश र बार दुवैको आन्दोलनले सुनुवाइ प्रभावित भएको थियो। गत मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिएपछि सर्वोच्च अदालतका न्यायाधीश काममा फर्किए पनि...
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

भारतको पुणेमा सुरु भएको बिमस्टेक सैन्य अभ्यासमा नेपाल पनि सहभागी

क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य मुलुकबीच मानवीय सहायता तथा विपद् राहतसम्बन्धी बहुद्देश्यीय सैन्य अभ्यास भारतको पूणेमा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८