शनिबार, साउन ३०, २०८३

समाज

ओलीविरुद्ध भक्तपुरमा उजुरी दर्ता

अध्यक्ष ओलीमाथि संक्रामक रोग ऐन, २०२० अन्तर्गत जानीजानी संक्रामक रोग फैलाएकाले कारबाही गर्न माग गरिएको छ। जानी जानी संक्रामक रोग फलाएको पुष्टि भए १० वर्षसम्म कैद हुन सक्ने व्यवस्था ऐनमा...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानको आवेदन

जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन्। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाह नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

‘कर्कलो कोक्याउला’ गीतको अडियोभिडियो प्रहरीलाई हस्तान्तरण

चेलीबेटी बेचबिखनसम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

माेरङका ४ फार्ममा बर्डफ्लु, ४२ सयभन्दा बढी कुखुरा मरे

माेरङका चारवटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ। ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको पुष्टि भएको हाे।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

मित्रपार्कमा युवकको शव भेटियो

काठमाडौंको मित्रपार्कमा सोमबार एक युवकको शव फेला परेको छ। मित्रपार्क ओरालोमा युवकको शव फेला परेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

दैलेख प्रशासनको सेवा पाँच दिनका लागि बन्द

जिल्ला प्रशासन कार्यालय दैलेखको सेवा प्रवाह पाँच दिनसम्म बन्द गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

बञ्चरो प्रहारबाट बुवाको मृत्यु

कञ्चनपुरमा बुवाकोको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

धरानमा एक कोरोना संक्रमितको मृत्यु

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

बिङ्गो खेलिरहेका ७४ जना पक्राउ

काठमाडौं महानगरपालिका-६ नयाँ बस्तीस्थितबाट बिङ्गो खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

हाल कायम मन्त्रालय फुटाएर १२ पुर्‍याउने प्रदेश १ सरकारको निर्णय

प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालय फुटाएर १२ पुर्‍याउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

आलटाल नगरी एमसीसी पारित गरौं : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँकेको भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

विश्वभर थपिए २१ लाखभन्दा बढी संक्रमित

पछिल्लो २४ घण्टामा विश्वभर २१ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्मचारी माग गरेको छ। प्रतिष्ठानले विभिन्न १६ पदमा कर्मचारी माग गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

हुम्लाका अतिविपन्न सुत्केरी आमालाई सहयोग

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई तीन हजार ७५० बराबरको आर्थिक सहयोग हुँदै आएको जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मंसिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा कार्यालय सञ्चालन हुँदै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

अवैध विदेशी मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ

अवैध रूपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

आज तराइमा हुस्सु लाग्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा पहाडी भूभागमा आंशिक बदली रही तराइका भूभागमा हुस्सु/कुहिरो लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

सिटीइभिटीलाई जनशक्ति उत्पादन र रोजगारसँग जोड्ने बनाउन शिक्षामन्त्री पौडेलको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८