शनिबार, साउन ३०, २०८३

समाज

जनगणनामा सांसदको प्रश्‍नपछि तथ्यांक विभागले भन्‍यो- तलमाथि भएको हुनसक्छ

प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

महाकालीमा पक्की पुल बनाउन नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर

महाकालीमा पक्की पुल बनाउनका लागि नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बन्‍ने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

विशेष मौसम बुलेटिन : बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना

यो साताभरि मौसममा सुधार नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

६१ जना उपसचिवको सरुवा [सूचीसहित]

सरकारले ६१ जना उपसचिवको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

हेटौँडा सवारी दुर्घटनामा एक जनाको मृत्यु

मृत्यु हुनेमा बोलेरो चालक काठमाडौं बालाजु बस्ने अन्दाजी ४५ वर्षीय शिव कार्की रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा-११ चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

कस्तो रहला आजको मौसम?

हाल पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ। पश्चिमी वायुको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

कोभिड खोप कार्ड अनिवार्य नगर्न माग गर्दै सर्वोच्चमा रिट

सार्वजनिक स्थल तथा विभिन्न सेवा लिँदा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

मिर्गौला पीडित प्रहरी जवानलाई ट्राफिकको सहयोग

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीको बिशेष सक्रियतामा संकलित तीन लाख ७७ हजार पाँचसय ९० रुपैंया सहयोग स्वरुप रकम हस्तान्तरण गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

भोलि सार्वजनिक बिदा

सोनाम ल्होसारका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

कैलालीमा ५० थान सालका कडी बरामद

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले प्रेम चौधरीको घर आँगन छेउमा तोरीको भुसा भित्र लुकाई राखेको अवस्थामा ४ फिट, ५ फिट र ७ फिटका ५० थान...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

सहयात्रा नेपाल संस्थाद्वारा इलामका स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

कोरोना भाइरसको तेस्रो लहर बढेसँगै सतर्कता अपनाउन आग्रहसहित इलामको रोङ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

खप्तड घुम्न 'हेली प्याकेज'को व्यवस्था

खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि 'हेली प्याकेज' को आयोजना गर्न लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

हुम्लामा सहायक प्रजिअलाई कोरोना पुष्टि, प्रशासनिक कार्य एक साता बन्द

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको कार्यालयले एक सूचना प्रकाशित गरेर जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

सुर्खेतमा ब्राउन सुगरसहित दुई पक्राउ

प्रहरीले गुर्भाकोट नगरपालिका-८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

१२ वर्षमाथिका बालबालिकालाई प्रभावकारी रुपमा खोप लगाउन माग

सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मृत्यु हुनेमा व्यास नगरपालिका-५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

मन्त्री श्रेष्ठद्वारा वीर र प्रहरी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट मन्त्री श्रेष्ठ र नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले वीर अस्पताललाई सघन उपचार कक्ष (आइसीयू) ३० शय्या थान र प्रहरी अस्पताललाई ३० हजार थान सर्जिकल...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

लोकसेवाको आयोगले निकालेको सूचना गलत भएकोले सच्याउन माग

नेपाल भेटेरिनरी एसोसिएसनले बागमती प्रदेश लोकसेवा आयोगले पशु चिकित्सकतर्फको छैटौँ तहको पदपूर्तिका निम्ति एक तहमाथिको न्यूनतम शैक्षिक योग्यता राखी पशु चिकित्साशास्त्रमा स्नातकको उपाधि प्राप्त गरेको सूचना प्रकाशित गरेकामा विरोध जनाएको...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

अनलाइन जुवा खेल्दै गरेका ७४ जना पक्राउ

काठमाडौंको बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (बिङ्गो) खेल्दै गरेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८