काठमाडौं– सरकारले ६१ जना उपसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट उपसचिवहरुको सरुवा गरेको हो।
मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा स्थानीय तहसम्ममा ती उपसचिवको सरुवा गरिएको छ। कतिपय बढुवापछि पदस्थापन समेत भएका छन्।
हेर्नुस् सरुवा सूची