शनिबार, साउन ३०, २०८३

समाज

ब्राउन सुगरसहित एक युवक पक्राउ

झापाको बिर्तामोड नगरपालिका-५ को पञ्चकन्या चोकबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहमा संलग्न चार जना पक्राउ

नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

ब्राउनसुगरसहित दुई जना पक्राउ

पोखराबाट लागूऔषधसहित ब्राउनसुगरसहित प्रहरीले दुई जना पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

कोरोना भाइरसको संक्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई मन्त्रालयको पत्राचार

सेन्ट्रल मिडिया प्रालि काठमाडौंले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

नेपालगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

भाषा र संस्कृति संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष नेपाल

यस्ता पर्वले मौलिक संस्कृति प्रवर्द्धन, सामाजिक सद्भाव अभिवृद्धि र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान कायम गर्दै...
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सेनाको अस्पतालमा ६८ स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

नेपाली सेनाले टाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालका लागि करार सेवामा डाक्टर र नर्स माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

ज्यान गुमाएका पत्रकार विश्वकर्माको परिवारलाई सहयोग

श्रमजीवी पत्रकार संघ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्ममा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

संसदीय समिति : किसानलाई मल र सिँचाइ खोइ?

नेपाललाई कृषि प्रधान देश भनिए पनि असली किसानको अझै कृषि अनुदान र मलखादमा पहुँच स्थापित हुन नसकेको गुनासो गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

पानीको मूल फुटाउने मन्त्रालयको अभियान!

सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

आइएफआरसीका महासचिव चापागाईं नेपाल भ्रमणमा

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासंघ (आइएफआरसी)का महासचिवमा जगन्नाथ चापागाईं नेपाल भ्रमणमा आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

राष्ट्रिय वाणिज्य बैंकका २१ कर्मचारी बढुवा सिफारिसमा

राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न पदमा कार्यरत २१ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन्। बैंकको पदपूर्ति समितिले विभिन्न पदमा कार्यरत कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सोनाम ल्होसारले पारस्परिक सद्भाव र सहिष्णुता अझै प्रगाढ होस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

शनिबारसम्मै नेपालमा वर्षा र हिमपातको सम्भावना

देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव छ। आज रातिदेखि यसको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

तामाङ समुदायले सोनाम ल्होसार : कूलपूजा र प्रकृतिको पूजा गर्दै तामाङ समुदाय

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व बुधबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८औं वर्ष सुरु हुन्छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

आज देशभर सार्वजनिक बिदा

सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

इजरायलद्वारा पाँच लाख ६३ हजार थान सिरिन्ज हस्तान्तरण

इजरायलले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई पाँच लाखभन्दा बढी सिरिन्ज प्रदान गरेको छ। नेपालका लागि इजरायलका राजदूत हनान गोडरले हवाईमार्गबाट ल्याइएका पाँच लाख ६३ हजार थान सिरिन्ज सोमबार स्वास्थ्य तथा जनसङ्ख्या...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा रिट, बिहीबार पेशी

सार्वजनिक सेवा प्राप्त गर्न कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८