शनिबार, साउन ३०, २०८३

समाज

रुकुमपूर्वमा पुनः हिमपात भएसँगै जनजीवन कष्टकर

रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ। जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

आजदेखि जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाखको आईपीओ खुला हुँदै

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

देशभर भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित, हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबार बिहानदेखि भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

पुर्ख्यौली पेसा मूर्तिकलामा शिक्षितको आकर्षण

स्नातकोत्तरसम्मको अध्ययन गरेका उत्तिम मूर्ति बनाउने पेसामा बाध्यताले आएका होइनन्, यो उनको आफ्नै शोखको पेसा बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

पशुपतिको जग्गामा बनेका संरचना भत्काउन १५ दिने सूचना

पशुपति क्षेत्र विकास कोषले आफ्नो जग्गा भनी बोर्ड राखेको स्थानभन्दा माथिको टहरामा २०५२ सालदेखि बस्दै आएका मिमबहादुर तामाङ सुरुको एक वर्ष स्थानीय अष्टलाल श्रेष्ठलाई भाडा तिरेको दावी गर्छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

मोरङ र ललितपुरमा ३ व्यवसायीको हत्या आरोपमा तीन जना पक्राउ

महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौंबाट पक्राउ पर्नेमा सिरहाका अनिलकुमार मण्डल हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय रेडक्रसका महासचिवको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

उखुबारी हत्या घटना : तेस्रो व्यक्तिको शव ललितपुरमा भेटियो

मोरङको धनपालथान–७ स्थित उखुबारी हत्या घटनासँग सम्बन्धित हराइरहेका अर्का एक व्यक्तिको शव ललितपुरमा भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

मलद्वारमा एक करोड मूल्य बराबरको सुन लुकाएर ल्याउने पक्राउ

मलद्वारभित्र झण्डै रु एक करोडको सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। प्रहरीले उनीहरुबाट एक किलो १५५ ग्राम सुन तथा चार आइफोन बरामद...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

भ्रम फैलाउने समाचार सम्प्रेषण नगर्नू : काउन्सिल

प्रेस काउन्सिल नेपालले कोभिड–१९ महामारीका विषयमा पुष्ट्याइँबेगर विश्व स्वास्थ्य संगठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

अवैध सुन र मोबाइलसहित त्रिभुवन विमानस्थलबाट तीनजना समातिए

प्रहरीले अवैध सुन र मोबाइलसहित तीनजनालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

लोकसेवाका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुने

कोरोना भाइरसका कारण स्थगित भएका लोकसेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

सहयोगी मन जुटाउँदै 'कोसिस मानवताका लागि'

पवित्राजस्तो मान्छेलाई आफूले सक्ने काम जुराइदिएकोमा आनी 'कोसिस मानवताका लागि' कार्यक्रमलाई जश दिन्छिन्। ‘२ महिना भयो यहाँ काम गर्न थालेको। अहिले आधा बिमार सन्चो भएकोजस्तो भएको छ,’ ब्रेकफास्टमा काम गरिरहेको...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुला

सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दोस्रो दीक्षान्त समारोहमा भाग लिनका लागि स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीका लागि आवेदन फाराम खुला गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

भिन्नाभिन्नै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

हुम्लामा हिमपात

हुम्लामा पुन: हिमपात सुरु भएको छ। आज बिहानैबाट हिमपात सुरु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

लेक लागेर एक युवकको ज्यान गयो

चौंरी गोठ जाँदा लेक लागेर एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

खराब मौसमका कारण देशका केही स्थानको उडान प्रभावित

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८