बन्साहा, कलुवापुर, दोमिल्ला जोडने सडक खण्ड अन्तर्गतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा प्रयोग भएका बालुवा, इट्टालगायतका निर्माण सामग्री गुणस्तरहीन पाइएपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीलाई हटाउन निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८