शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिखर धवनसहित थुप्रै भारतीय क्रिकेटरमा कोरोना पुष्टि

शिखर धवनसहित थुप्रै भारतीय क्रिकेटरमा कोरोना पुष्टि

वेस्ट इन्डिजविरुद्ध हुने एक दिवसीय सिरिजभन्दा पहिले गरिएको कोरोना परीक्षणमा थुप्रै भारतीय क्रिकेटरमा संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- वेस्ट इन्डिजविरुद्ध हुने एक दिवसीय सिरिजभन्दा पहिले गरिएको कोरोना परीक्षणमा थुप्रै भारतीय क्रिकेटरमा संक्रमण पुष्टि भएको छ।

शिखर धवन, श्रेयस अय्यरसहित ऋतुराज गायकवाडलगायत थुप्रै खेलाडीमा संक्रमण पुष्टि भएको हो। उनीहरूको संक्रमण  पुष्टि भएसँगै  सबै खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना संक्रमण भएका खेलाडीसँगै कर्मचारी पनि रहेका थिए। उनीहरू पनि ट्रेसिङमा परेका छन्।

श्रृंखलाको सुरुवाति खेल ६ फ्रेव्रुअरीमा हुनेछ। अहमदाबारमा हुने उक्त खेल भारतको १०००औं एक दिवसीय अन्तर्राष्ट्रिय मुकावला हुने छ। तर, कोरोना संक्रमण भएपछि नजिता नेगेटिभ नआउँदासम्म शिखरसहित तीन खेलाडीले उक्त खेल खेल्न पाउने छैनन्।

प्रकाशित: Feb 03, 2022| 08:18 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।