शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेनाको अस्पतालमा ६८ स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

सेनाको अस्पतालमा ६८ स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

नेपाली सेनाले टाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालका लागि करार सेवामा डाक्टर र नर्स माग गरेको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- नेपाली सेनाले टाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालका लागि करार सेवामा डाक्टर र नर्स माग गरेको छ। 

सेनाले आज सूचना प्रकाशन गरी अस्पतालका लागि आठ जना मेडिकल अधिकृत, बीएससी नर्स १० जना र स्टाफ नर्स ५० जना माग गरिएको छ। कोरोना संक्रमित बिरामीको उपचारका लागिभन्दै करार सेवामा डाक्टर र नर्स माग गरिएको हो। 

योग्यता पुगेकाले माघ २० गते दिउँसोको ३ बजेसम्म शैक्षिक योग्यताको प्रमाणपत्रसहित निवेदन दिन सक्ने सूचनामा उल्ले छ।


प्रकाशित: Feb 02, 2022| 10:10 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।