शनिबार, साउन ३०, २०८३

नेपालगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

नेपालगञ्ज- नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार एक संक्रमितको ज्यान गएको हो।

ज्यान गुमाउनेमा बाँकेको खजुरा गाउँपालिका-२ का ८५ वर्षीय पुरुष रहेका छन्।

पुस २३ गते भेरी अस्पतालमा पिसिआर गरिएका उनलाई भोलिपल्ट भर्ना गरिएको थियो। उनको बुधबार बिहान ८:४५ बजे मृत्यु भएको हो। यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४७ पुगेको छ।

प्रकाशित: Feb 02, 2022| 11:20 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।