शनिबार, साउन ३०, २०८३

कैलालीमा ५० थान सालका कडी बरामद

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले प्रेम चौधरीको घर आँगन छेउमा तोरीको भुसा भित्र लुकाई राखेको अवस्थामा ४ फिट, ५ फिट र ७ फिटका ५० थान सालको कडी बरामद गरेको हो।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

धनगढी- प्रहरीले कैलालीबाट २१ क्यु फिट सालको कडी बरामद गरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका-५ सरैयाबाट वेवारिसे अवस्थामा सालका कडी ५० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले प्रेम चौधरीको घर आँगन छेउमा तोरीको भुसा भित्र लुकाई राखेको अवस्थामा ४ फिट, ५ फिट र ७ फिटका ५० थान सालको कडी बरामद गरेको हो। 

प्रहरीले बरामद भएको काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय  पहलमानपुरमा बुझाएको जनाएको छ।

प्रकाशित: Feb 01, 2022| 11:21 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।