शनिबार, साउन ३०, २०८३

भोलि सार्वजनिक बिदा

सोनाम ल्होसारका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं– सोनाम ल्होसारका अवसरमा सरकारले  बुधबार  सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बिदा दिने निर्णय भएको जनाएको हो। 

गृह मन्त्रालयको सूचनमा उल्लेख छ, ‘२०७८ माघ १९ गते बुधबार सोनाम ल्होसारका उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदेको २०७८ माघ १७ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’


प्रकाशित: Feb 01, 2022| 11:57 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।