आइतबार, साउन ३१, २०८३

समाज

निर्वाचनको मिति घोषणा गर्न प्रेस चौतारीको माग

प्रेस चौतारी नेपालले संविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

जाडोबाट जोगिँदा सावधानी अपनाउनुस्

महानगरीय प्रहरी परिसरले चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जानसक्ने भएकाले विशेष सावधानी अपनाउने अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

दुर्घटनामा एकको मृत्यु

काठमाडौँ महानगरपालिका–६ बौद्धमा बस र कारमा मोटरसाइकल ठक्कर खाँदा एक व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

ल्होछारमा तीन दिन बिदा

तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा यहाँका दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

अवैध मुद्रासहित पाकिस्तानी पक्राउ

प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

अझै केही दिन मौसम सुधार नहुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

अवैध सुनसहित पक्राउ

प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

पत्रकार विश्वकर्माको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग

समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन

मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कोरोना मापदण्ड उल्लंघन गरेको आरोपमा उजुरी

कोरोना भाइरसको स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोपमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उजुरी परेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सरकारको उच्च प्राथमिकतामा मेलम्ची, राजधानीका धारामा यसै वर्षभित्र पानी खसालिने मन्त्री चौधरीको दाबी

मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई चुस्त र दुरुस्त गर्न मेलम्ची सब प्रोजेक्ट २ अन्तर्गत १०० किलोमिटरको सर्ट रन टेस्ट सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कुष्ठरोग निर्मूल पार्न एकजुट भएर लागौं : स्वास्थ्य राज्यमन्त्री खापुङ

कुष्ठरोग निर्मूल पार्न सबैजना एकजुट भएर लाग्नुपर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

भाइरल तोरीबारीमा थामिनसक्नु भीड, प्रहरी परिचालन

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर केही दिनयता भाइरल बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा

आइतबार बैतडीको दशरथचन्द नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सहिद दिवसको अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

भन्सार छलेर ल्या‍इएको डेढ करोडको मदिरासहित चार जना पक्राउ

प्रहरीले विदेशी ब्रान्डका रेड लेबल, ब्ल्याक लेबल, एब्सोल्युट भोड्का, चिभास रिगलका २८६ कार्टुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सर्लाहीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु, १३ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

काठमाडौंमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९, शिवपुर चोकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कैलालीमा एक युवक होटलमा मृत फेला

कैलालीमा होटलभित्रै एक युवा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरस्थित गहतेगडा होटेलमा एक युवा मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कैलालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका-८ की ६५ वर्षीय महिलाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

काभ्रेपलाञ्चोक जिल्ला प्रशासनको सेवा पुन: एक हप्ता बन्द

कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८