आइतबार, साउन ३१, २०८३

काठमाडौंमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९, शिवपुर चोकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९, शिवपुर चोकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।

भारतको बिहार घर भई हाल गोकर्णेश्वर नगरपालिका-९, अत्तरखेल वस्ने ३८ वर्षीय वीरेन्द्र महतोको मृत्यु भएको हो। बा६५प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारका क्रममा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ।

हिजो बेलुका करिब सवा ७ बजे भएको दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jan 30, 2022| 10:25 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।