आइतबार, साउन ३१, २०८३

समाज


तीन डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम

काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि न्यूनतम तापक्रम भने निकै कम रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

पाटन अस्पतालको आईसीयूमा श्रीमती, ७१ वर्षीय श्रीमान पैसा अभावमा भौतारिँदै

मुगुको सोरु गाउँपालिका-४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

मृत फेला परेका प्रहरी हवल्दारमा कोरोना पुष्टि

माघ १२ गते बुधबार धनगढीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। त्यसले गर्दा आइतबार देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

को हुन् सहिद? के छ घोषणाको मापदण्ड?

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

सहिद दिवस विविध कार्यक्रम गरी मनाइँदै

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

व्यवस्थापन फितलो हुँदा सीमा क्षेत्रमा बढ्यो कोरोना संक्रमण

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

विपद्लाई विज्ञान र सीपको प्रयोग गरेर न्यूनीकरण गर्न सरकार क्रियाशील छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले प्राकृतिक विपद्लाई विज्ञान र सीपको प्रयोग गरेर न्यूनीकरण गर्न सरकार क्रियाशील रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

सवारी दुर्घटनामा बालिकाको मृत्यु

बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन्। घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकीआरुची घाइते भएकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

प्रेस सेन्टरको भूमिका महत्त्वपूर्ण : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा प्रतिगमनविरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको बताए। उनले आगामी दिनमा पनि सकारात्मक र प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो। ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत्...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

गाडीको ठक्करबाट हरिवनमा एकजनाको मृत्यु

हरिवन नगरपालिका-४ गणेशचोकमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ। नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

गिरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी चढेको गाडीमा आक्रमणमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

बझाङमा चितुवा मृत फेला

बझाङमा एक चितुवा फेला परेको छ। बुँगल नगरपालिका-४ को रम्तेली गाँउनजिकै चितुवा मृत अवस्थामा फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने व्यवस्था निर्माण गर्दै छ : राज्यमन्त्री श्रेष्ठ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था निर्माण गर्न लागेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअलाई टेलिफोन

गृहमन्त्री बालकृष्ण खाँणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड-१९ संक्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

महमा अखाद्य तत्त्व मिसाई व्यवसाय गर्नेलाई कारबाहीको माग

सिआइबीले काठमाडौं महानगरपालिका–२७ ज्याठामा मह व्यवसायको नाममा एक व्यवसायीले अखाद्य तत्व मिसाई मह भनी अखाद्य वस्तु विक्री वितरण गर्ने कारखानामा छापा मारेको कार्यले गलत कार्य गर्नेहरु निरुत्साहित भइ वास्तविक महको...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

८१ किलो गाँजासहित चार जना पक्राउ

८१ किलो गांजासहित चार जना प्रकाउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लास्थित बहुदरमाई नगरपालिका-९ विश्रामपुर बस्ने ६० वर्षीय गणेश साह कलवार र उनका छोरा ३४ वर्षीय सन्तोष साह कलवार रहेको...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

स्कन्दपुराणमा उल्लेख कृष्णपादुका डोटीमा भेटिएको दाबी, संरक्षणमा जुटे जगतगुरु मोहनशरण

स्कन्दपुराणमा उल्लेख भए अनुसार मिल्दोजुल्दो देखिने ढुंगामा कुँदिएको पैंतालाको आकृति ‘कृष्ण पादुका’ गत वर्ष चैतमा भेटिएको थियो। भेटिएको आकृति श्रीकृष्ण भगवानको पाउ भएको जगत गुरु देवाचार्यको दावी छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ। श्रीले ८० सिट क्षमताको क्यू४००-८ जहाज थपेको हो। योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८