आइतबार, साउन ३१, २०८३

समाज

कास्कीमा बन्ने भो एन्फाको ‘ड्रिम प्रोजेक्ट’ टेक्निकल सेन्टर

कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

दार्चुलामा आमाछोरी मृत फेला

दार्चुलाको शैल्यशिखर नगरपालिकामा आमाछोरी मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

एक घर एक धारा अभियानपछि तरकारी खेती

खानेपानी समस्या रहेको देवघाट गाउँपालिका-२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

आजदेखि पाँच दिन विद्यालय खुल्ने

विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ। दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

आजदेखि हटाइएको जोरविजोरमा के-के गर्न पाइने छ?

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

'पत्रकार एलबी विश्वकर्माको मुत्युको मुख्य दोषि अस्पताल'

टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष निकालिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

काठमाडौंमा बढ्यो चिसो, आजको न्यूनतम तापक्रम ३.२ डिग्रीमा झर्‍यो

काठमाडौं उपत्यकामा चिसो अझै कायमै रहेको छ। मध्ये माघ भइसके पनि काठमाडौं उपत्यकामा चिसो कायमै रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

कार्यालय समयमा अध्यागमनका कर्मचारीले मोबाइल प्रयोग गर्न नपाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल प्रयोग गर्न नपाउने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

सरस्वतीको मूर्तिमा सिप खन्याउँदै कुमाल समुदाय

वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ। 'अब दिन कति बाँकी रहे र?,' मूर्तिमा कुचीले विभिन्न रङ भर्न व्यस्त महोत्तरीको भंगाहा...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

४० क्‍विन्टल जडीबुटी ट्र्याक्टरसहित दुई जना पक्राउ

यहाँको पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

विपदको प्रभाव बढ्दो छ, त्यसप्रति सबै गम्भीर हुनुपर्छ : गृहमन्त्री खाण

गृह मन्त्रालयमा शुक्रबार भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाणले विपदजन्य घटना न्यूनीकरण, त्यसबाट हुने क्षति कम गर्न तथा विपदपछिको उद्धार, राहत तथा पुनस्थापनका लागि...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

विद्युतीय अपराध कसुरमा पक्राउ

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

'अपत्यारिलो अभियोग' लागेका रायभरलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

'अपत्यारिलो अभियोग' लगाएर पुर्पक्षका लागि कारगार पठाइएका एक युवालाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

सामाजिक सुरक्षा भत्ता चोरीको आरोपमा वडासचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र राजस्व रकम चोरीको आरोपमा एक जना वडासचिव सहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

नग्न भिडियो मागेर महिलालाई 'ब्ल्याकमेल', विदेशबाट फर्कंदा विमानस्थलमै पक्राउ

फेसबुकमा साथी बनाएर महिलालाई ब्ल्याकमेल गर्ने युवा विदेशबाट फर्कने क्रममा विमानस्थलमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

रिट खारेजीसँगै तरंगित बन्यो ‘कर्मचारीतन्त्र’, ऐनको प्रतीक्षा

निजामति कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले भने, ‘यो निर्णयले सबैलाई न्याय गरेको छ। सरकारलाई संघीय निजामति सेवा ऐन निर्माण गर्न र स्थानीय र प्रदेशमा काम गरेका कर्मचारीलाई पनि संघ अन्तर्गत...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

पर्वतारोहण संघद्वारा कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण

जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका-२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८