आइतबार, साउन ३१, २०८३

समाज

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नंको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य

बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको हो। व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनु परेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर

चिसोका कारण आम जनजीवन प्रभावित भए पनि विपन्न तथा मजदुरलाई जाडो छल्न ठूलो समस्या भएको छ। विकल्पविहीन गरिब तथा ज्येष्ठ नागरिक अत्यधिक चिसोले कठ्याङ्ग्रिएर बस्न बाध्य छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

पर्वत र बागलुङको सिमानामा प्रहरी पोस्ट स्थापना

पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गामा बिहीबारदेखि अस्थायी प्रहरी पोष्ट सञ्चालनमा आएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

निजी क्षेत्रसँग सहकार्य गरेरै भए पनि सार्वजनिक शिक्षा सुधारछौं : शिक्षा मन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कोरोना त्रासले त्रिवि डिन कार्यालय बन्द

कोरोना महामारी बढेसँगै त्रिभुवन विश्वविद्यालयका सेवा प्रभावित भएका छन्। विभिन्न कार्यालयबाट दैनिक रूपमा विद्यार्थीलाई दिइने सेवा प्रभावित भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

आज पहाडमा वर्षा र हिमालमा हिमपात हुने

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देशभर कायम रहेको छ। आज बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु-कुहिरो लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कोइला बालेर सुतेका दम्पती मृत फेला

काठमाडौंको शंकरापुर नगरपालिकामा एक दम्पती मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

इतिहासमा आज : अन्तरीक्ष यान विस्फोट, जर्मनसँगको युद्धमा फ्रान्स पराजित

आज सन् २०२२ जनवरी २८। हामीले यहाँ विश्‍व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्‍ने गरेका छौं।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

'अस्वस्थ' युवतीलाई पनि छाडेनन् युट्युबरले, भ्युजका लागि अर्को गलत अभ्यास!

युट्युबरले तर्क गर्न सक्लान्, यो त युवतीको अनुमतिमै लिइएको 'इन्टरभ्यू' हो। तर, मानसिक रुपमा अस्वस्थ यूवती के गर्न हुने/के नहुने, त्यसको सही निर्णय गर्ने अवस्थामा पनि हुँदिनन् भन्ने सामान्य ज्ञान...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुलाई कागजातसहित निवेदन दिन अनुरोध

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

सिमसार क्षेत्र मासिएपछि सारस घट्दै

सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ। सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो। एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

तीन विवाह गरेर श्रीमान् फरार भएपछि परिवार अलपत्र, न्यायको खोजीमा भानमोझी

अहिले जेठी छोरी १८ वर्ष र कान्छी छोरी १७ वर्षको भइसकेका छन्। उनीसँग न त विवाह गरेको प्रमाणपत्र नै छ, न त नेपाली नागरिकताको प्रमाण पत्र नै। प्रहरी र प्रशासनको...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

अनुमतिबिना तस्बिर तथा भिडियो सामाजिक सञ्‍जालमा पोष्ट गरे कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

अमेरिकी ब्राण्डको नक्कली मास्कसहित दुई भारतीय र दुई नेपाली पक्राउ

काठमाडौंको त्रिपुरेश्‍वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरिकन ब्राण्ड थ्रिएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार ११४ थान थ्रिएम मास्कसहित चार जनालाई बुधबार दिउँसो प्रहरीले...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको गाडीमाथि अज्ञात समूहद्वारा ढुंगा प्रहार

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। चिकित्सा शिक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमण भएको पुष्टि गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ओली पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका–८ बस्ने ४० वर्षीय लबराज ओलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै कांग्रेस नेता कर्णले दिए उजुरी

मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता कर्णले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

यातायात कार्यालय एकान्तकुनामा यातायातमन्त्रीको छड्के

‘पहिलो कुरा त हामी विचौलियहरुलाई भित्र पस्न नदिनुहोस् भन्छौँ, तर त्यो पनि भएन भने पुलिस लगाएर भए पनि समाउँछौ र कारबाही गर्छौ। त्यसपछि कानुनी कारबाहीमा आएपछि त साइड लागिहाल्छ, मन्त्री...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८