आइतबार, साउन ३१, २०८३

दार्चुलामा आमाछोरी मृत फेला

दार्चुलाको शैल्यशिखर नगरपालिकामा आमाछोरी मृत फेला परेका छन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

धनगढी- दार्चुलाको शैल्यशिखर नगरपालिकामा आमाछोरी मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नगरपालिकाको वडा नम्बर ८ तल्चौरामा आमा र नाबालिका झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

शैल्यशिखरको वडा नम्बर ७ घर भएका शिवराज बिष्टकी २३ वर्षीया श्रीमती सरस्वती बिष्ट र उनकी १ वर्षीया छोरी जेनिशा बिष्ट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घरबाट माइत जान हिँडेकी उनी छोरीसहित झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पोष्टमार्टमका लागि शवलाई गोकुलेश्वर अस्पताल लगिको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Jan 29, 2022| 09:35 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।