आइतबार, साउन ३१, २०८३

हुम्लाका अतिविपन्न सुत्केरी आमालाई सहयोग

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई तीन हजार ७५० बराबरको आर्थिक सहयोग हुँदै आएको जनाइएको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

सिमकोट- जिल्लाका अतिविपन्न महिलालाई  आर्थिक सहयोग गरिएको छ। जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले जिल्लाका अतिविपन सुत्केरी आमालाई १० केजी चामल, पाँच केजी दाल, एक किलो नुन, चिनी, र एक प्याकेट तेल, एक क्यारेक्ट अण्डा सहयोग गरिएको जानकारी दिएका छन्। 

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई तीन हजार ७५० बराबरको आर्थिक सहयोग हुँदै आएको जनाइएको छ।

मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आएको उनले बताए। रासस

प्रकाशित: Jan 31, 2022| 08:45 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।