आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्मचारी माग गरेको छ। प्रतिष्ठानले विभिन्न १६ पदमा कर्मचारी माग गरेको हो।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्मचारी माग गरेको छ। प्रतिष्ठानले विभिन्न १६ पदमा कर्मचारी माग गरेको हो।

प्रतिष्ठानले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न १६ वटा विषयमा अध्यापनका लागि करार सेवामा नियुक्ति गर्नका लागि लेक्चरर तथा असिस्टेन्ट प्रोफेसर माग गरेको छ। प्रतिष्ठानले योग्यता पुगेका व्यक्तिलाई दुई साता भित्र दरखास्त दिन आह्वान गरेको छ।



प्रकाशित: Jan 31, 2022| 08:55 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।