कोहलपुर नगरपालिका-५ रझेना बस्ने २२ वर्षीय सनिस केसीलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका केसीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
‘व्यवसाय छ भन्नू मात्रै भएको छ। फाइदाको नाममा अहिलेसम्म देखिएको केही छैन। बर्सेनि बैंकको ऋण थपिएकै छ,’ उनले भने, ‘केही व्यक्तिहरुलाई रोजगारी दिएका छौँ। उपलब्धि भनेको त्यहीँ भयो भन्ने लागेको...
विद्यालय परिसरमा खुलै छाडिएको खाडमा डुबेर स्थानीय सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले दिए।
नेपाली सेना सैनिक मुख्यालयले ६३ जना सहसेनानी (क्याप्टेन)लाई बढुवा गर्न सिफारिस गरेको छ। जंगी अड्डाले क्याप्टेनहरुलाई सेनानी (मेजर)मा बढुवा गर्न सिफारिस गरेको हो।
चिनियाँ भूभागका सडकमा बाक्लो हिउँ जमेका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए। हिउँ पग्ल्लिएसँगै बुधबार नौ वटा टेलरमार्फत सामान आयात भएको हो।