लोपोन्मूख अति संकटासन्न सूचीमा रहेका गिद्धहरु तनहुँको एक गौ संरक्षण केन्द्र नजिकै करेन्ट लागेर मरेका छन्। विद्युतीय तारको नजिकै गिद्धको लागि आहारा छाड्ने गरिएकोले त्यसमा ठोकिएर गिद्धहरु मर्न थालेकाले लोप...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८