बिहीबार, असार ११, २०८३

समाज

नेपाल बन्दको सूचना आएपछि सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले फागुन ४ गते नेपाल बन्दको सूचनाको आएकोले सुरक्षालाई चुस्त बनाउन मातहतलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

मुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

मुटुको शल्यक्रिया गर्न उनी काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग प्रतिष्ठान अस्पतालमा भर्ना भएको प्रदेश प्रमुख शर्माको प्रमुख स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

बलात्कार मुद्दाका प्रतिवादी २४ वर्षपछि पक्राउ

२५ वर्षअघि जबर्जस्ती करणी गरेको आरोप लागेका एक व्यक्ति अहिले पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

जसको पहिलो प्रेम नै फूल हो

फूलसँग सानैदेखि प्रेम भएको बताउने ललित व्यवसायबाट हुने आर्थिक आर्जनसँगै फूललाई माया गर्नेहरूसम्म पुर्‍याउन पाएकोमा बढी खुसी लाग्ने बताउँछन्। तर कहिलेकाहिँ फूल बिक्री नभएर ओइलिएर जान्छन्। त्यसलाई फोहोरसँगै फाल्न माया...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

त्रिभुवन विमानस्थलमा टिकटको प्रिन्ट नै देखाउनुपर्ने

त्रिभुवन विमानस्थलमा चेकइन गर्दा अब टिकटको प्रिन्ट नै देखाउनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

मृत्यु हुनेमा सोही गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइसकेको भए पनि चालक भने फरार रहेको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका-९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

'घनघस्याको उकालो काट्ता' का सर्जक शर्मा रहेनन्

लोकप्रिय साहित्यकार डा. तारानाथ शर्माको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

खानेपानीमन्त्री चौधरी बिहानै अम्बाथान पुगेपछि...

खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

कस्तो रहला आजको मौसम?

रातिको समयमा देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

सवारी दुर्घटनामा एक जनाको मृत्यु

उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

भक्तपुर र ललितपुरका सडक दुर्घटनामा दुईजनाको मृत्यु

भक्तपुर र ललितपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ। भक्तपुरको च्यामासिं र ललितपुरको बागडोलमा दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

अस्पताल व्यवस्थापन समिति चार महिनादेखि पदाधिकारीविहीन

गत असोज २२ देखि व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरूको कार्यकाल सकिएर नयाँ पदाधिकारी नियुक्ति नहुँदा अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै पुगेर हस्तान्तरण गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

‘फोहर विसर्जनको दीर्घकालीन समाधान नखोजे समस्या हुन्छ’

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पासाङल्यामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्ड फिल्ड साइटमा फोहर विसर्जनमा अवरोध गरेपछि संघीय सरकारको ध्यानाकर्षण गर्दै...
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

पनौतीमा सकियो १२ वर्षे मेला, सकिएन पूर्वाधार निर्माण

पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ। यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ। यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

मोबाइल बिगारेको निहुँमा श्रीमतीको हत्या गरेको आरोप, श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा झापा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला झापा भद्रपुर न.पा.वडा नं. १ लाहुरे चौक बस्ने वर्ष ३४ को अमर बहादुर तामाङ छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

कामु एसएसपी तिउसीनालाई सशस्त्रको प्रवक्ताको जिम्मेवारी

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल प्रसाद तिउसीनाले पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्य लाभ

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

खोटाङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८