बिहीबार, असार ११, २०८३

समाज

काठमाडौंमा मिनिबसको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

बाघको आक्रमणबाट दुई गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

भन्सार एजेन्टको परीक्षा केन्द्र सार्वजनिक (सूचीसहित)

भन्सार एजेन्टको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

सहकारीको १ करोड ९० लाख हिनामिना गर्ने २ कर्मचारी पक्राउ

दुवै जनाविरुद्ध सहकारी ठगी मुद्दा चलाउन जिल्ला अदालत रङबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

पशुपति क्षेत्रमा भगवान‍्को चित्र 'पेन्टिङ' गर्न मन्त्री आलेको निर्देशन

बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुगेएका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका 'वाल पेन्टिङ' गर्न पशुपति विकास कोषका पदाधिकारीलाई निर्देशन दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

पश्चिमी न्यूनचापीय प्रणालीले मौसम प्रभावित

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

३७ वर्ष फरार रहेका हत्या आरोपी ललितपुरबाट पक्राउ

२०४१ सालमा एक व्यक्तिको हत्या गरी फरार रहेका आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका १० बस्ने सुनबहादुर तामाङ रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

चक्कु प्रहार गरी बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

मूर्ति चोरी गर्ने दुई पक्राउ

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ का १८ वर्षीय रमेश...
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

महोत्तरी जिल्लाको सागरनाथ वनमा हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

रक्तचन्दनको ठेक्का मिलाएदिन्छु भन्दै घुस लिँदै अधिकृत, अख्तियारले हाल्यो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

'प्र्यांकस्टर' आकाश सेढाईं पक्राउ, सात दिन थुन्न अदालतबाट अनुमति

प्रहरीले प्र्यांकस्टर आकाश सेढाईंलाई पक्राउ गरेको छ। प्रांकको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

बुटवलमा नौ जना बन्दकर्ता पक्राउ

मोर्चामा सहभागी नेता-कार्यकर्ता पक्राउ परेको बिप्लव नेतृत्वको नेकपाले जनाएको छ। नेपाल बन्द गर्न आव्हान गर्ने क्रममा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदीसहित ९ जना गिरफ्तार...
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

स्वस्थानी व्रत आज समापन गरिँदै

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

कोटेश्वरमा ट्याक्सी जलाउन लागेका तीन जना पक्राउ

कोटेश्वरबाट ट्याक्सीमा आगजनी गर्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

काठमाडौंको सुरक्षा व्यवस्था कडा, नेपाल बन्दको सामान्य प्रभाव

काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग

होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड-१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

उच्च पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिपातको सम्भावना

हाल देशमा पश्चिम न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

अनलाइन ठगीबाट बच्‍न प्रहरीको आग्रह

ब्यूरोले मंगलबार एक विज्ञप्ति जारी गरी पछिल्लो समय विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सामाजिक सञ्जालबाट ठगी हुने क्रम बढेको भन्दै यसबाट जोगिन सबैलाई आग्रह गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८