बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्थमन्त्री र शिक्षाबीच शैक्षिक प्रमाणपत्र छितो राखेर ऋण दिने विषयमा छलफल

अर्थमन्त्री र शिक्षाबीच शैक्षिक प्रमाणपत्र छितो राखेर ऋण दिने विषयमा छलफल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शैक्षिक प्रमाणपत्र छितो राखेर ऋण दिने विषयमा अर्थमन्त्री जर्नादन शर्मासँग छलफल गरेका छन्।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८
National life
Shivam cement

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शैक्षिक प्रमाणपत्र छितो राखेर ऋण दिने विषयमा अर्थमन्त्री जर्नादन शर्मासँग छलफल गरेका छन्। बिहीबार शिक्षा मन्त्री पौडेलले अर्थमन्त्री शर्मासंग प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा छलफल गरेका हुन्।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखी कर्जा दिने कार्यक्रम समेटेको थियो। बजेटमा सहुलियतपूर्ण ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने उल्लेख छ।

प्रकाशित: Feb 18, 2022| 07:50 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।