बिहीबार, असार ११, २०८३

कलंकीमा भेटिएको प्रेसर कुकर बम निस्क्रिय पारियो

काठमाडौंको कलंकी नजिकै ढुंगेअड्डामा फेला परेको प्रेसर कुकर बम निस्क्रिय पारिएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८
National life
Shivam cement

काठमाडौं- काठमाडौंको कलंकी नजिकै ढुंगेअड्डामा  फेला परेको प्रेसर कुकर बम निस्क्रिय पारिएको छ। तार जोडेर खतरा लेखिएको प्रेसर कुकर बम सेनाको टोलीले निस्क्रिय पारेको प्रहरीले जनाएको छ।

कालिका पेट्रोल पम्प नजिक सडकमा आज बिहान भेटिएको दुई वटा बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको हो।

बम कसले राखेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ। अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेला कलंकीमा बम फेला परेको हो।

प्रकाशित: Feb 18, 2022| 09:03 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।