शनिबार, साउन ३०, २०८३

गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं- गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सार्वजनिक बिदामा प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ/संस्था शिक्षण संस्था बन्द हुने छन्। आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले प्रदेश स्थापना दिवसको खुसीयालीमा प्रदेशभर बिदा दिइएको बताएका छन्।

प्रकाशित: Feb 16, 2022| 08:58 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।