बिहीबार, असार ११, २०८३

समाज

खोलामा खस्दा साइकल यात्रीको मृत्यु

लोहन्द्रा खोलामाथिको पक्की पुलबाट खसेर एक जना साइकल यात्रीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

लागूऔषधसहित तीन युवक पक्राउ

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

लुम्बिनी सरकारले तीन दिनसम्म स्थापना दिवस मनाउने

लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

लामो समयदेखि मानव बेचबिखन तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

किशोरावस्थामै आमा

पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमका जलन विकसँग विवाह गरेकी ३१ वर्षीया सुस्मिता विकले पाँच सन्तान जन्माइन्। उनी १६ वर्षमै आमा बनिन्। सुस्मिताको कान्छो छोरा अहिले तीन वर्षको भए।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने

कालीगण्डकी करिडोरको बेनी-जोमसोम-थासाङ खण्ड आगामी फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

३९ शाखा अधिकृतको नाम उपसचिवमा सिफारिस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

दाङमा जन्ती बोकेको बस दुर्घटना, २२ जना घाइते

दाङमा जन्ती चढेको गाडी दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइते हुनेमा तीन जनालाई बढी चोट लागेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

जवालाखेलसँग बराबरीमा रोकियो त्रिभुवन आर्मी क्लब

सहिद स्मारक ए डिभिजन लिगको ६५औं खेलमा त्रिभुवन आर्मी क्लबले जवलाखेल यूथ क्लबसँग १-१ गोलको बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

आज वागमतीमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

मगमग चाउचाउ उद्योगमा भीषण आगलागी

झापा मेचीनगर-१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

चितवनमा देखियो वर्ड फ्लू

चितवनमा वर्ड फ्लू देखिएको छ। राप्ती नगरपालिका-६ मा रहेको अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

आज नेपाल प्रहरीको अनलाइन सेवा बन्द रहने

शनिबार एक दिनका लागि नेपाल प्रहरीको अनलाइन सेवा बन्द रहने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

भारतको उत्तराखण्डसँग जोडिएका सिमानाका चार दिनका लागि बन्द

नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

गृहमन्त्री खाड र सीके राउत नेतृत्वको जनमत नेताबीच भेट

शुक्रबार गृह मन्त्रालयमा भएको भेटघाटमा आन्दोलनका क्रममा गिरफ्तार भएका नेता/कार्यकर्ताहरूको रिहाइको माग गरिएको जनमत पार्टीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख : किस्ट अस्पताल

'विगत २४ घण्टादेखि अक्सिजनको आवश्यकता पनि घटेको र पिसाबमा देखिएको संक्रमणको उपचार भइरहेको छ। समग्रमा उहाँको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको छ,’ अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

३२ सहसचिवको सरुवा तथा पदस्थापन [सूचीसहित]

सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

हत्या आरोपमा दक्षिणकालीबाट जोगी पक्राउ

दक्षिणकाली मन्दिर नजिकै घाइते अवस्थामा भेटिएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले एकजना जोगीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

दृष्टिविहीन-बहिरा बालबालिकाका समस्या अथाह, बेखबर छिन् विभागीय मन्त्री

विरक्तिएका शेर्पाले त्यसपछि आफ्नाजस्तै अन्य बालबालिका कति होलान् भनेर सोधीखोजी गर्न सुरु गरे। त्यही क्रममा उनले थाहा पाए– यस्ता बालबालिका एकै ठाउँमा जम्मा गरेर सिकाउने थलोको रुपमा बहिरा दृष्टिविहीन अभिभावक...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८

एकले अर्कोलाई बचाउन खोज्दा गयो पाँचजनाको ज्यान

आगो नियन्त्रण हुँदै गर्दा थाहा भयो। त्यहाँ त पाँच जनाले ज्यान गुमाइसकेछन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले मृतक पाँचै जनाको सनाखत भइसकेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २८, २०७८