बिहीबार, असार ११, २०८३

करेन्ट लागेर सर्लाहीमा एक जनाको मृत्यु

उनको शनिबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ। घरको छत ढलानका लागि फलामे डण्डी मिलाउने क्रममा करेन्ट लागेर बागमती-८ शंकरपुरका २५ वर्षीय रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८
National life
Shivam cement

काठमाडौं- सर्लाहीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। बागमती नगरपालिका- २ धरहरामा घर बनाउने काम गर्दै आएका एक मजदुरको करेन्ट लागेर ज्यान गएको हो।

उनको शनिबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ। घरको छत ढलानका लागि फलामे डण्डी मिलाउने क्रममा करेन्ट लागेर बागमती-८ शंकरपुरका २५ वर्षीय रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका महतोको उपचारको लागि रिवनस्थित नमुना अस्पताल लैजादै गर्दा ज्यान गएको हो।

प्रकाशित: Feb 12, 2022| 13:14 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।