इलाम नगरपालिका-९ मा नवनिर्मित विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर विनायक भट्टराईले जानकारी दिए। विमानस्थलबाट आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडान भरिने...
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८