शनिबार, साउन ३०, २०८३

विश्वभर थपिए २३ लाख कोरोना संक्रमित

विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख नयाँ कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख नयाँ कोरोना संक्रमित थपिएका छन्। वल्डोमिटरका अनुसार आज थपिएकासँगै विश्वभर कोरोना पुष्टि हुनेको कूल संख्या ४० करोड ५९ लाख नाघेको छ। 

यस्तै सोही अवधिमा थप २५ लाख ५९ हजार संक्रमण मुक्त भएका छन्। र, हालसम्म विश्वभर संक्रमण मुक्त हुनेको संख्या ३२ करोड ५७ लाख पुगेको छ। यस्तै कूल ५८ लाख ६ हजार जनाले ज्यान गुमाएका छन्।

पछिल्ला २४ घण्टामा मात्रै कोरोनाले ९ हजार ९ सयको मृत्यु भएको छ। अझै पनि ७ करोड ४४ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव १ प्रतिशत अर्थात् ८९ हजारको अवस्था जटिल रहेको छ।

प्रकाशित: Feb 11, 2022| 06:50 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।