शनिबार, साउन ३०, २०८३

सेनाका ६३ क्याप्टेनलाई मेजरमा बढुवा गर्न सिफारिस

नेपाली सेना सैनिक मुख्यालयले ६३ जना सहसेनानी (क्याप्टेन)लाई बढुवा गर्न सिफारिस गरेको छ। जंगी अड्डाले क्याप्टेनहरुलाई सेनानी (मेजर)मा बढुवा गर्न सिफारिस गरेको हो।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- नेपाली सेना सैनिक मुख्यालयले ६३ जना सहसेनानी (क्याप्टेन)लाई बढुवा गर्न सिफारिस गरेको छ। जंगी अड्डाले क्याप्टेनहरुलाई सेनानी (मेजर)मा बढुवा गर्न सिफारिस गरेको हो।

तीन जना उपसेनानी (सेकेन्ड लेफ्टिनेन्ट) पनि बढुवाका लागि सिफारिस भएका छन्।  उनीहरूलाई सहसेनानी (क्याप्टेन)मा बढुवाका लागि सिफारिस गरिएको हो। 

सैनिक नियमावली २०६९ अनुसार रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको जंगी अड्डाले जानकारी दिएको छ। 

सेनानीमा बढुवाका लागि सिफारिस भएका उम्मेदवार

सेनानीमा बढुवाका लागि सिफारिस भएका उम्मेदवार

  1. सन्तोष देवकोटा
  2. पूर्ण बहादुर सुवेदी
  3. मनकुमारी राई
  4. भरत पुलामी मगर
  5. भरतकुमार आङ्बुहाङ लिम्बू
  6. श्याम बहादुर विक
  7. शशिकला भट्टराई
  8. माधव घिमिरे
  9. काजी बोहोरा
  10. टीकाराम बस्नेत
  11. दीपेन्द्र बहादुर बुढा
  12. हर्कप्रसाद जबेगु
  13. विक्रम चौधरी
  14. सुनीलमणि कुसुम्या चौधरी
  15. ढलकबहादुरा मुक्तान
  16. दीपककुमार बुढाथोकी
  17. खडक सिंह साउद
  18. सूर्यप्रकाशराई
  19. राजेन्द्रबहादुर खनाल
  20. दलबहादुर सिंह
  21. चक्रबहादुर शाही
  22. तारणीप्रसाद चौधरी
  23. तीर्थराज आचार्य
  24. उत्तरबहादुर चन्द
  25. कमलप्रसाद गौतम
  26. नवलसिं रोकाय
  27. धनलाल तामाङ
  28. झंकरप्रसाद सुवेदी
  29. कुल्दीप कुँवर
  30. सीताराम श्रेष्ठ
  31. दलबहादुर थापा
  32. हरिकुमार कार्की
  33. जुद्धबहादुर कुँवर
  34. दीपकबहादुर थापा
  35. शिव थापा
  36. ओमबहादुर अधिकारी
  37. विष्ढुबहादुर पुरी
  38. धनिराज भट्ट
  39. योग्यराज कटुवाल
  40. काजीमान श्रेष्ठ
  41. रमेशबहादुर कुमाल
  42. प्रमोद राई
  43. नलबहादुर रोकाहा
  44. प्रितमप्रसाद डोटेल
  45. मेघबहादुर राई
  46. नीमबहादुर घर्ती
  47. बलराम राउत
  48. दीपककुमार कार्की
  49. अशोककुमार श्रेष्ठ
  50. भरतनारायण श्रेष्ठ
  51. कान्छा शाही
  52. जगन्नथा दनै
  53. सहवीर नेपाली
  54. धर्मबहादुर राई
  55. रामचन्द्र अधिकारी
  56. भीमबहादुर अधिकारी
  57. रामकुमार थापा
  58. बालकृष्ण थापा
  59. भूपेन्द्र रानाभाट
  60. नारायण बहादुर विष्ट
  61. मुकुन्द पुडासैनी
  62. युवराज थापा
  63. ज्योत्स्ना शाही

सहसेनानीमा बढुवा सिफारिस

  1. भीमबहादुर श्रीस
  2. विकास गौतम
  3. प्रार्थना भुजेल

प्रकाशित: Feb 10, 2022| 22:28 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।