शनिबार, साउन ३०, २०८३

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

लामो समयदेखि मानव बेचबिखन तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

रौतहट- लामो समयदेखि मानव बेचबिखन तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट जिल्लाको यमुनामाई गाउँपालिका-४ सरुअठा बस्ने सुरेन्द्र राय यादव रहेका छन्।

उनीविरुद्ध मानव बेचबिखन तथा ओसार पसार र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनलाई शुक्रबार पक्राउ गरिएको हो। 

अभियुक्तलाई आवश्यक कारबाहीको लागि  जिल्ला अदालत  गौरसमक्ष पेस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: Feb 12, 2022| 08:47 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।