शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्री खाड र सीके राउत नेतृत्वको जनमत नेताबीच भेट

गृहमन्त्री खाड र सीके राउत नेतृत्वको जनमत नेताबीच भेट

शुक्रबार गृह मन्त्रालयमा भएको भेटघाटमा आन्दोलनका क्रममा गिरफ्तार भएका नेता/कार्यकर्ताहरूको रिहाइको माग गरिएको जनमत पार्टीले जनाएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणसँग सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटघाट गरेका छन्। 

शुक्रबार गृह मन्त्रालयमा भएको भेटघाटमा आन्दोलनका क्रममा गिरफ्तार भएका नेता/कार्यकर्ताहरूको रिहाइको माग गरिएको जनमत पार्टीले जनाएको छ। 

जवाफमा गृहमन्त्री खाणले यथार्थ विवरण लिइने बताएका थिए। गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरेका थिए। 

प्रकाशित: Feb 11, 2022| 18:42 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।