शनिबार, साउन ३०, २०८३

३२ सहसचिवको सरुवा तथा पदस्थापन [सूचीसहित]

सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं– सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो।

विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहचिवको सरुवा भएको छ। केहि दिन अघिमात्रै मन्त्रालयले २९ जना सहसचिवको सरुवा गरेको थियो। 

उक्त निर्णय भने आधिकारीक रुपमा मन्त्रालयले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

हेर्नुस् सरुवा तथा पदस्थापना भएका सहसचिवको सूची


प्रकाशित: Feb 11, 2022| 16:13 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।