शनिबार, साउन ३०, २०८३

चितवनमा देखियो वर्ड फ्लू

चितवनमा वर्ड फ्लू देखिएको छ। राप्ती नगरपालिका-६ मा रहेको अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

काठमाडौं- चितवनमा वर्ड फ्लू देखिएको छ।  राप्ती नगरपालिका-६ मा रहेको अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।

कुखुरा मर्न थालेपछि मंगलबार नमुना संकलन गरी काठमाडौं ल्याइएको थियो। बिहीबार आएको रिपोर्टमा बर्ड फ्लू पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए। नमुनामा बर्डफ्लूको एचपाइभ एनवान देखिएको उनले जानकारी दिए।

उक्त फर्ममा दुई हजार कुखुरा  छन्। उक्त फर्मको १०० मिटर वरपर रहेका पक्षी नष्ट गर्न निर्देशन दिइसकेको पनि उनले जानकारी दिए।

प्रकाशित: Feb 12, 2022| 06:53 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।