शनिबार, साउन ३०, २०८३

खोलामा खस्दा साइकल यात्रीको मृत्यु

लोहन्द्रा खोलामाथिको पक्की पुलबाट खसेर एक जना साइकल यात्रीको ज्यान गएको छ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

विराटनगर- लोहन्द्रा खोलामाथिको पक्की पुलबाट खसेर एक जना साइकल यात्रीको ज्यान गएको छ। मोरङको जहदा गाउँपालिका-४ मा शुक्रबार साँझ एक जना साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

साइकलमा यात्रा गरिरहेका बेला विराटनगर-राम चोक पक्की सडक खण्डअन्तर्गतको पुलबाट खस्दा जहदा-४ का ३५ वर्षीय राजेश ऋषिदेवको मृत्यु भएको हो। 

धाइते भएका यादवलाई उपचारका लागि शुक्रबार साँझ ७:४० बजेतिर विराटनगरको कोसी अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

अत्यधिक मदिरा सेवन गरेर साइकलसहित तर्ने क्रममा अनियन्त्रित भएर ऋषिदेव पुलबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 12, 2022| 09:58 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।