बेनी नगरपालिका-६ डम्बरामा बिहीबार बिहान अन्दाजी ४ बजेतिर दुई वटा गाडीमा आगजनी भएको छ। प्रहरीका अनुसार पार्किङ गरी राखिएका दुई वटा गाडीमा आगजनी भएको हो।
पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा...
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बम विस्फोटमा परेर इटहरी उपमहानगरपालिका–२ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन्।
कैलाली, गुल्मी, तनहुँ, बागलुङ, काभ्रेपलाञ्चोक, बारा, सर्लाही, मकवानपुर र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा मंगलबार नौ जनाले ज्यान गुमाएका छन्।