आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इजाजतपत्र प्राप्त हतियार बुझाउन काभ्रे प्रशासनको आग्रह

इजाजतपत्र प्राप्त हतियार बुझाउन काभ्रे प्रशासनको आग्रह

आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले इजाजत प्राप्त हतियार प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले इजाजत प्राप्त हतियार प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ। 

National life

सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले एक सूचना जारी गर्दै इजाजत प्राप्त हतियार निर्वाचन सम्पन्न नभएसम्मका लागि बुझाउन निर्देशन दिएका हुन्।

प्रशासनले स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सिजना गर्नु अपरिहार्य भएकाले जिल्ला भित्र रहेका ईजाजत प्राप्त हातहतियारहरु चैत्र मसान्तभित्र आ-आफ्ना नजिकको प्रहरी ईकाईमा बुझाउन आग्रह गरेको छ।  

जिल्लामा अवैध हातहतियार भित्रिन सक्ने आशंकामा प्रहरीलाई विशेष रुपमा परिचालन गर्न समेत प्रशासनले निर्देशन दिएको छ। 

प्रकाशित: Mar 31, 2022| 10:32 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।