आइतबार, असार ७, २०८३

त्रिवि शिक्षण अस्पतालमा डाक्टर माग

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कर्मचारी माग गरेको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कर्मचारी माग गरेको छ। अस्पतालको कर्मचारी प्रशासन शाखाले बुधबार सूचना प्रकाशन गरी रेडियोलोजी विभागका लागि डाक्टर माग गरेको हो। 

National life

करार सेवामा नियुक्तिका लागि क्लिनिकल रजिस्ट्रार पदमा आवेदन माग गरिएको छ। 

योग्यता पुगेका नागरिकलाई चैत २३ गतेसम्म आवेदन दिन सूचनामा उल्लेख छ।



प्रकाशित: Mar 31, 2022| 13:25 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।