बिहीबार, साउन २८, २०८३

सेतो पुल नजिकै फोहोरको थुप्रोमा शिशुको शव

काठमाडौंको सेतो पुल नजिक फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला परेको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- काठमाडौंको सेतो पुल नजिक फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला परेको छ। 

आज बिहान नवजात शिशुको शव फोहोरको डंगुरमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले मृतक बालिका रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। 

प्रकाशित: Mar 31, 2022| 12:07 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।