बिहीबार, साउन २८, २०८३

गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरी नियुक्त

सरकारले गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गरेको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- सरकारले गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गरेको छ। बिहीबार बिहान सम्पन्न बैठकले ऐरीलाई महाप्रबन्धकमा नियुक्त गरेको हो।

गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि फागुन २७ गते आवेदन माग गरिएको थियो। गोरखापत्रमा आवेदन दिएका मध्ये १० जना छनोट भएका थिए। ती मध्ये ऐरी महाप्रबन्धकमा नियुक्त भएका छन्।

प्रकाशित: Mar 31, 2022| 10:57 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।