आइतबार, असार ७, २०८३

समाज

आगलागीबाट २ पसलमा क्षती

तिलोत्तमा नगरपालिका–२ स्थित योगिकोटिमा रहेका मेगा श्री जनरल स्टोर र मेगा श्री कोल्ड स्टोरमा आगलागी भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

बढुवा भएका तीन एआईजीको पदस्थापन

प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीनै जनाको पदस्थापन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

सिरहा गोलबजार ११ का वडा अध्यक्षको मृत्यु

सिरहाको गोलबजार नगरपालिका-११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ। मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान निधन भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

इजाजत प्राप्त हतियार बुझाउन चितवन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

इजाजत प्राप्त हतियार बुझाउन चितवन प्रशासनको आग्रह

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १० निर्णय गरेको छ। बैठकले राष्ट्रिय भूमि आयोग गठन बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

लगानी बोर्डले स्वीकृत गर्‍यो सूर्यतारा सिमेन्टको लागि साढे १४ अर्ब लगानी

लगानी बोर्डले सूर्यतारा सिमेन्ट परियोजनाको लागि १४ अर्ब २७ करोड ५० लाख बराबरको लगानी स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढ्ने, ढुवानीतर्फ १५ प्रतिशत बढाउने निर्णय

आइतबारदेखि सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढ्ने भएको छ। इन्धनको मूल्य निरन्तर उकोलो लागे पनि सार्वजनिक यातायातको भाडा पुनः समायोजन गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

नेपाल प्रहरीका पाँच डीएसपीको काज सरुवा

नेपाल प्रहरीका पाँच जना डीएसपीको काज सरुवा गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

नागरिकता बनाउन किर्ते सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

नागरिकता बनाउन किर्ते सिफारिस गरेको आरोपमा प्रहरीले आँधीखोला गाउँपालिका-३ का वडाध्यक्षलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

ग्यास बुलेटको ठक्करबाट महाँकालमा एक जनाको मृत्यु

काठमाडौंको महाँकालमा ग्यास बुलेट ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ। ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

'नाट्टा'को अध्यक्षमा रमेश थापा विजयी

नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

बालिका बलात्कार आरोपमा ४८ वर्षीय पुरुष पक्राउ

पाल्पामा बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

गैँडाकोट नगरपालिकाद्वारा कृषक समूहलाई बाख्रा वितरण

नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

घाइते भेटिएका पुरुषको मृत्यु

विराटनगर महानगरपालिका–१४ स्थित एमएम प्लाष्टिक उद्योगनजिक सडकमा घाइते अवस्थामा भेटिएका एक पुरुषको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

जिल्ला निर्वाचन कार्यालय बाँकेले मृतक मतदाताको नाम हटायो

एक हजार १२६ जनाको अझै पनि मतदाता नामावलीमा नाम रहेको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

ऊर्जा मन्त्रालयद्वारा १५ कर्मचारी बढुवा सिफारिस [नामावलीसहित]

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १५ जना कर्मचारीको बढुवा सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

मेलम्चीको पानी चैत मसान्तमा काठमाडौं पुग्छ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं पुग्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८