बिहीबार, साउन २८, २०८३

बिरामीको मृत्युपछि कैलालीको पदमा अस्पतालमा तोडफोड

कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ। बिरामीको मृत्युपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

अत्तरिया- कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ। बिरामीको मृत्युपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका-३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्युपछि आक्रोसित आफन्तले अस्पताल तोडफोड गरेका छन्।

तोडफोडबाट अस्पताल बाहिरको सिसा फुटेको छ। डाक्टरको लापरबाहीका कारण मत्यु भएको भन्दै आफन्तले अस्पतालमा ढुंगामुडा प्रहार गरेका हुन्।

आक्रशित भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्याससमेत प्रयोग गरेका छ।

प्रकाशित: Apr 02, 2022| 09:45 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।