बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्साशास्त्र अध्ययनको प्रवेश परीक्षामा नक्कली पाँच विद्यार्थी पक्राउ

चिकित्साशास्त्र अध्ययनको प्रवेश परीक्षामा नक्कली पाँच विद्यार्थी पक्राउ

चिकित्साशास्त्र अध्ययनको परीक्षामा नक्कली परीक्षार्थी पाइएको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- चिकित्साशास्त्र अध्ययनको परीक्षामा नक्कली परीक्षार्थी पाइएको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार भएको प्रवेश परीक्षामा पाँच जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जनाएको हो।

चार जना नक्कली र एक जना नक्कली परीक्षार्थी खोज्ने सक्कली परीक्षार्थी तथा बिचौलियाको काम गर्ने व्यक्ति पक्राउ परेको महाशाखाका एसएसपी वसन्त कुँवरले जानकारी दिए।

उनीहरूलाई बानेश्वर, बालकुमारी र भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 02, 2022| 09:35 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।