आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ग्वार्कोमा सवारी ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

ग्वार्कोमा सवारी ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरको ललितपुर महानगरपालिका-७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८
National life
Shivam cement

काठमाडौं- ललितपुरको ललितपुर महानगरपालिका-७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मंगलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन्। ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुकी पौने ८ बजे बा२ख ६५१० नम्बरको ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्कर दिने ट्याङ्करसहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन्।

प्रकाशित: Apr 02, 2022| 10:35 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।