बिहीबार, साउन २८, २०८३

तेह्रथुममा एक जनाको शव फेला

तेह्रथुममा एक जनाको शव फेला परेको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

तेह्रथुम- तेह्रथुममा एक जनाको शव फेला परेको छ। 

लालीगुँरास नगरपालिका-५ दागपा सिरीसेस्थित अलैची बारीमा छथर गाउँपालिका-६ बस्ने ६६ वर्षीय खुम बहादुर लिम्बु बुधबार मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्यु बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 31, 2022| 13:45 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।