आइतबार, असार ७, २०८३

समाज

गृहमन्त्री खाण महन्थ ठाकुरको स्वास्थ्यवस्था बुझ्न अस्पताल पुगे

गृहमन्त्री बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

नेपालमा भारतको न्यून चापीय प्रणालीको प्रभाव

हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशको पहाडी भूभागमा आंशिक बदली रही देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

११ हजार भोल्टको करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनमा बुधबार ११ हजार भोल्टको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

सर्लाहीमा गोली लागि घाइते भएका व्यक्तिको मृत्यु

सर्लाही सदरमुकाम मलंगवामा बुधबार बेलुकी एक जनामाथि गोली प्रहार भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

सशस्त्र प्रहरीको बीओपी भवनको उद्घाटन

नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति कमल गिरीले उद्घाटन गरेका हुन्। सूर्योदय–५ को समालबुङमा बीओपी स्थापनाका लागि स्थानीयवासी तारादेवी खत्री, मनोजकुमार खत्री, विष्णुकुमार खत्री र टेकबहादुर...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

लागुऔषध कारोबारका यी हुन् मुख्य ५ हब

गृह मन्त्रालयले लागुऔषध कारोबार हुने मुख्य ५ स्थानको सूची सार्वजनिक गरेको छ। नेपालमा सबैभन्दा काठमाडौंमा लागुऔषधको कारोबार हुने गरेको पाइएको मन्त्रालयले जानकारी दिएको हो। यसपछि रुपन्देही, कास्की, कैलाली र पर्सा...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

लोसपा अध्यक्ष ठाकुर अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

नेपालका विद्रोहीबाट भागेका अनिल कंगोका विद्रोहीबाट मारिए

काठमाडौंमा प्रवेश गरेको केही समयपछि माओवादीले जनसेना बनाउन खोजेका अनिल १३ वर्षअघि आफ्नै ईच्छाले नेपाली सेनामा भर्ना भए।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

गाडामुनि छोरी राखेर मकै पोल्ने आमा

गौशालाको पिंगलास्थान पुग्नुभयो भने यो दृश्य अहिले पनि देख्न सक्नुहुन्छ। सानी छोरीलाई गाडामुनि सुताएर मकै पोल्ने आमा हरेक दिन यही ठाउँमा भेटिनेछिन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

बारीमा भेटियो महिलाको शव, हत्याको आशंका

गोरखामा मंगलबार एक महिलाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

बार निर्वाचनको मतगणना : घिमिरेको अग्रता कायमै

घिमिरेले हालसम्म गणना भएको मध्ये ९३२ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ४६३ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको भवन निर्माण

चार वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ। भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

पुरातात्विक संरचना निर्माणको काम समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

ठमेलबाट सुनको सिक्री लुटपाटमा संलग्न एक जना पक्राउ

काठमाडौंको ठमेटबाट एक जना व्यक्तिको पाँच तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

ब्राउन सुगरसहित एकजना पक्राउ

ब्राउन सुगरसहित झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १४ ग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले विर्तामोड नगरपालिका-७ सुकुमबासी टोल बस्ने ५४ वर्षीय अमृत खड्कालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

मालढुंगा-बेनी सडकखण्डमा दैनिक ५ घण्टा यातायात बन्द हुने

जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुंगा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरूपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

डुबेर दुई जनाको मृत्यु

अछाम पञ्चदेवल बिनायक नगरपालिका-९ भानाकोटस्थित कर्णाली नदीको किनारमा कालिकोट नरहरीनाथ गाउँपालिका-८ बल्देगाउँ बस्ने ४१ वर्षीय पूर्ण बहादुर बिष्ट मंगलबार मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

खनियाबास गाउँपालिका अध्यक्षमाथि आक्रमण

कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लागाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

दुई जनाको शव फेला, पहिचान खुल्न बाँकी

छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। चितवन भरतपुर महानगरपालिका-१ जोरकुसुम पार्कस्थित नारायणी नदीको बगरमा एक जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

पनौतीमा हुने हरिसिद्धि जात्राको तयारी तीव्र

साठी वर्षदेखि पनौतीमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८