बुधबार, साउन २७, २०८३

कालिमाटीबाट चोरी भयो कामदेवको मूर्ति

कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ। बुधबार राति मूर्ति चोरी भएको हो।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ। बुधबार राति मूर्ति चोरी भएको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष ध्रुर्वनारायण मानन्धरले गए राति मूर्ति चोरी भएको बताएका छन्। 

मूर्ति चोरिएकोबारे प्रहरीलाई जानकारी गराइएको उनले बताए।

प्रकाशित: Apr 07, 2022| 13:06 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।